Tag Archives: Suman Pachhai

कथा : ऊसको कथा

~सुमन पछाई~ कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~सुमन पछाई~ चकमन्न रात, सबैतिर निस्पट्ट अध्यारोको मात्र बाहुल्यता । त्यसमाथि चिसो हावा चलिरहेको । सुनसान रातमा छाएको चकमन्नतालाई छिचोल्ने जाँगर छैन । आप्mनै सुरमा लुखुरलुखर हिँडिरहेको छु । पछाडि फर्केर हेर्ने मन पनि छैन, त्यस्तो अन्धकारमा पछाडि फर्केर हेर्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँकी बिस्तारै मिल्दै जाला !

~सुमन पछाई~ “बाबु तिमी ठूलो भएपछि के बन्ने ?” सामान्यतया यस्ता प्रश्नहरुमा लालाबालाहरुले भन्ने गर्छन्– डाक्टर, इन्जिनियर, पाइलट इत्यादि कमसेकम ठूलो मान्छे बन्छु भन्छन् । तर, ऊ अलि फरक स्वभावको थियो । ऊसले यस्तोउस्तो केही भन्थेन । कसैले यस्तो प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो त्यो रङ्गीन पल

~सुमन पछाई~ ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी

~सुमन पछाई~ मेरी काली ! एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment