Tag Archives: Suman Lamsal

कविता : मृत्युको आह्वान

~सुमन लम्साल~ प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पहिल्यैदेखिको

~सुमन लम्साल~ मलाई केही भन्न मन छ पहिल्यैदेखिको । तिम्रो नामको धड्कन् छ पहिल्यैदेखिको । हराएको आफ्नो मान्छे फर्केर आएन डढेलो लागेको यौवन छ पहिल्यैदेखिको ।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : टुक्रा टुक्रा काठमाण्डु –  घण्टाघर देखि धरहरासम्म  

~सुमन लम्साल~ नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment