Tag Archives: Suman Bagale

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवी

~सुमन बगाले~ उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिचान

~सुमन बगाले~ त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~सुमन बगाले~ सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment