Tag Archives: सुदर्शन थिङ्ग – Sudarshan Thing

कविता : पाए त आमा

~सुदर्शन थिङ्ग~ पाए त आमा रोजगारी यँहा बस्थे है हाँसेर आउने त पक्का थिएन आमा बाकसमा बाँधेर दशधारे दुधको ऋण है आमा तिर्नलाई यहाँ सकिन बसेर पलाएन भए विदेश है आमा चिल गाडी चढरे सुखका भाति दु:खका खेती गर्दैछु कसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिरस्कार

~सुदर्शन थिङ्ग~ तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला पुरस्कार नै के दिउ तिमिलाई आँशु खसेको बेला उपकार नै गरि देउ मलाई चोट खाएको बेला आत्मालाई नै चुडाई दिनु मेरो मन दुखेको बेला सपनीमा नआई दिनु तिमि होस हराएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहत

~सुदर्शन थिङ्ग~ मनमा तिम्रा लागि यति छन् माया तरकेर किन हिड्न खोज्दै छौ माया आफ्नो मान्दै साटदै छु तिमीमा जीवन बिताउन चाहन्छु यो अन्त्यसम्ममा जीवन समाजले गरोस हाम्रो सम्बन्धकै तिरस्कार बसौला सुखस्दुख गरि बनाई सफल उपकार

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन कस्लाई

~सुदर्शन थिङ्ग~ के मागे र तिमीसँग मैले के पायौ त मसँग तिमीले गुमाउनु नै के थियो र यहाँ हरदम आँसु पिलायौ त तिमीले गर्दै छेऊ रे बदनामी मेरो

Posted in कविता | Tagged | Leave a comment