Tag Archives: Subid Guragai

कविता : म बिना

~सुविद गुरागाई~ म बिना एक्दै घुम्नै सक्तैन पृथ्वी म मरे पनि बाँचे पनि मलाई साथमा नलिई …छोडेर जान सक्तैन पृथ्वी उसका पनि बाध्यता र सीमाहरु छन् उसका पनि चाहनाहरु छन् मलाई लानै पर्छ उसले । मेरो सम्झनाबिना रित्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : थोपा–थोपा

~सुविद गुरागाई~ प्रकाशपुरमा जून र जूनको पूर्णता पर्खिरहेका सोझा चन्द्रवंशीहरूबीच कोसीको अर्को किनारबाट उडेर कालो बादल फैलिएको भर्खर हो, खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको आगन्तुक बादलभित्र आद्र्रताको मात्रा बढी भएको पनि भर्खरै हो, भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा

Posted in कविता | Tagged | Leave a comment

गजल : बहुलायो ध्रुबे

~सुविद गुरागाई~ माया नपाएर बहुलायो ध्रुबे । नजिर बनाएर बहुलायो ध्रुबे । गरुँ के मनलाई कहाँ जाऊँ अन्त ? अनेक सोच आएर बहुलायो ध्रुबे । सम्झी–सम्झी स्वार्थी दुनियाँको सत्य,

Posted in गजल | Tagged | Leave a comment

गजल : जानी–नजानी

~सुविद गुरागाई~ जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जाँदा–जाँदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का । नीलो–नीलो हुँदै थियो चाहना मेरो,

Posted in गजल | Tagged | Leave a comment

गजल : झेल लगायो

~सुविद गुरागाई~ समयले अनेक झेल लगायो । भुमरीमा मनको नाउ फसायो । मनको गुहार सुनेन कसैले ! रुँदै हिँड्न कायल हाल गरायो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चर्को मध्यान्न

~सुविद गुरागाई~ २०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे यो त्यही बेला हो जतिबेला तिमीलाई आभास थिएन कुनै प्रलयको तिम्रो बलौटे विश्वासमाथि एउटा थोपा पहिलो धक्का दिन उत्तेजित भइसकेको थियो रति विश्वास थिएन तिमीलाई तित्रीगाछी भङ्गालोले नाघ्ने बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युगमा एक दिन

~सुविद गुरागाई~ आधा गिलास भरियो आधा बाँकी छ आधा माग पूरा भो आधा सङ्घीयता आयो आधा गणतन्त्र संस्थागत भो आधा मधेस आयो आधा लिम्बुवान पाइयो आधा थरुहट हुने भो आधा मगरात मिल्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : छिनमै शान्त हुन्छ

~सुविद गुरागाई~ छिनमै लहर उठेर आउंछ छिनमै शान्त हुन्छ । छिनमै मुटु दुखेर आउंछ छिनमै शान्त हुन्छ । कि लगिदेउ किनार पारि कि दोडिदेऊ एक्लै वारि, छिनमै बाढी उर्लेर आउंछ छिनमै शान्त हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जांदा–जांदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रै लागि त हो नि

~सुविद गुरागाई~ जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि !

Posted in गजल | Tagged | Leave a comment

कविता : कविताको सीमान्त

~सुविद गुरागाई~ थपक्क सडकमा सुतेको थियो उत्तानो परेर मरेको मान्छे अनुहारमा रातो पोतिएको थियो आफू जितेर आएको योद्धाको नासिका वरपर च्यापच्याप आलो रगत कसैले दलेको होइन आलो वंशाणु र क्लोनको अद्भूत क्षमतामा कमिला आएर लत्पतिन बाँकी थियो नापिरहेका थिए नीला … Continue reading

Posted in कविता | Tagged | Leave a comment