Tag Archives: सिर्जना दुवाल – Sirjana Duwal

कविता : आजको परिस्थिति

~सिर्जना दुवाल~ सेता परेवा आकाशमा उडेको हेर्दा सपनाबाट ब्युँझेकी कृष्णेकी बूढी आमा छोरा आउने प्रतीक्षामा मृत्युसँग लड्दै बाँचिरहेकी छिन् हिजो राति एकनाशले परेको पानीबाट घर ध्वस्त भई सडकमा अलपत्र परेका रामलाल साना लालाबाला हेर्दै छ

Posted in कविता | Tagged | Leave a comment