Tag Archives: श्याम रिमाल – Shyam Rimal

कविता : भ्रमहरूको यथार्थ

~श्याम रिमाल~ भ्रममा बाँच्नु पो मीठो हुँदोरहेछ यथार्थ त पीडादायी मात्र रहेछ पानीमा देखिएको छाया र ऐनामा देखिने आफ्नै प्रतिबिम्बसँग सिङ्गै दिन बिताउन सकिन्छ तिनसँग अनन्त जिस्कन सकिन्छ

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : लघुकथाका एकलव्य रवीन्द्र

~श्याम रिमाल~ छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : मेरो चस्मा

~श्याम रिमाल~ मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ। आँखा कमजोर छ, तर कोठामा बस्दा लगाइरहन अप्ठ्यारो। चस्मा ‘चेन्जेबल’ छ र अलिअलि घाम पनि छेक्छ। गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन। गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरूले नदेखून् भन्ने ठान्दा हुन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Hunger of the millenium

~Shyam Rimal~ Humans would remain busy and hunger shall die. So would the thirst in the new millenium.

Posted in Poem | Tagged , | Leave a comment