Tag Archives: श्रीपुरुष ढकाल – Shripurush Dhakal

गीति कविता : सुन मेरा पीर व्यथा

~श्रीपुरुष ढकाल~ सुन्न सक्छौ भने मात्रै सोध मेरो जीवन कथा सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा । धेरै चोटि जिन्दगी यो टनटनी दुःखेको छ आफ्नाले नै जलाउँदा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : क्रय-बिक्रय जीवन होइन

~श्रीपुरुष ढकाल~ सबै मान्छे बिक्री हुँदैनन् व्यर्थै तिमी किन्न नखोज भेटेजति, देखेजति सबको मूल्य जान्न नखोज । होलान् कोही आमा बेच्ने भाउजू, दिदी, बहिनी बेच्ने भन्दिनँ म हुँदै हुँदैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~श्रीपुरुष ढकाल~ सम्झना छ अझै ताजा वालापनको खेलवाड हाँस्दै खेल्दै मनाएको रमाइलो चाडबाड । काफल टिप्न रूख चढ्थ्यौँ गाई चराउन जाँदा हामी ऐँसेलु टिप्दै खान्थ्यौँ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : नदुःखेनि हुन्थ्यो

~श्रीपुरुष ढकाल~ यसरी तिम्रो याद नआएनि हुन्थ्यो निको भाको घाउ फेरि नदुःखेनि हुन्थ्यो धेरैचोटि एकान्तमा फूलसँग दाँजेकोथेँ बादलभित्र जून लुक्दा तिम्रो केश पन्छाकोथेँ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~श्रीपुरुष ढकाल~ ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ख्याक

~श्रीपुरुष ढकाल~ केटाकेटी छँदा मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु ! ख्याक, सबै खराब हुँदैनन् ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन् ख्याक, असल पनि हुन्छ ख्याक, राम्रो पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरी आमालाई बिक्री गर्न सक्दिन

~श्रीपुरुष ढकाल~ आफ्नो भोक मेट्न म मेरी आमालाई भोकै राख्न सक्दिनँ आफ्नो आङ ढाक्न म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ आफ्नो घरबारका लागि म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ आफ्ना क्ष्ँणिक खुसीका लागि आफ्ना मिथ्या आकाङ्क्षाका लागि

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आफ्नै आँसु पुछ्न सकिन

~श्रीपुरुष ढकाल~ तिम्रो आफ्नो बन्छु भन्थेँ पराइ पनि हुन सकिन सबको आँसु पुस्छु भन्थेँ आफ्नै आँसु पुछ्न सकिन तिम्रो साथ पाउँदा लाग्थ्यो सारा खुसी, मेरो नै हो

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : नारी

~श्रीपुरुष ढकाल~ नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी दुःखमा पनि सँगै नै हुने जीवन संगिनी सबभन्दा बढी दुःख र कष्ट नारी नै भोग्दछन् पीडाले मैलो भएको छाती आँसुले पखाल्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : आँसु बरर

~श्रीपुरुष ढकाल~ भरभराउँदो बैँसभरि गरिबीको पानी पोखेर काम खोज्दै विदेशिने युवा देख्दा आँसु बरर । तस्करले सुशासनलाई परित्याग गरिदिँदा तेरो मेरो सीमा कोर्दै धन मात्रै थुपारिदिँदा

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : रुनु पर्ला भन्ने डरले

~श्रीपुरुष ढकाल~ रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न मर्नु पर्ला भन्ने डरले बाँच्न छोड्नु हुन्न । सुस्त सुस्त बढ्नु पर्छ अडिँदा लक्ष्य भेटिंदैन लामो छ है जिन्दगी यो

Posted in नेपाली गीत | Tagged | Leave a comment