Tag Archives: श्रीकृष्ण श्रेष्ठ – Shree Krishna Shrestha

कविता : मेरा सहर

~श्रीकृष्ण श्रेष्ठ~ मेरो देश नेपाल, काठमाडौं मेरो सहर के छैन यहाॅ, हरेक छ जुन हेर्न लाग्दो हो रहर प्रकृति धाक्दै रमाउने मानवको ठूलो लहर छ देशको मुटु भनि चर्चित, काठमाडौं मेरो सहर छ। यहाँ घर बिनाको लावारिस् मान्छे छ

Posted in कविता | Tagged | Leave a comment

कविता : न म न मन

~श्रीकृष्ण श्रेष्ठ~ यो नाता म र मेरो मनको कथा यो मन अनि धड्कनको आफ्नो हर सोचमा उनको हस् छ सोच मेरो, सोचमा उनैको बस् छ एक अर्कालाई बुझ्ने हामी दुर्इ आहा॥ यो त रह्यो बितेको पलको कुरा आज अलग छौँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन कहानी

~श्रीकृष्ण श्रेष्ठ~ कैयौँझैँ यो संसारमा म नि जन्मिएँ नबिर्सि नै यो पल फेरी त्यो पल सम्झिएँ आउँदा त रोएरै आएँ होला सायद र बिस्तारै रुआईसँगै हाँस्न सिके इच्छा पूरा गर्न रोई फेरी हाँस्न सिके अनि यो संसार बुझ्न आँखा खोल्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो व्यस्त कक्षा

~श्रीकृष्ण श्रेष्ठ~ के भएछ खै मेरो व्यस्त कक्षा अनुशासन र इमानको गर्ने कसले रक्षा ? कोही व्यस्त छन् खुट्टा बजाउन त कोही व्यस्त छन् कक्षा नै थर्काउन कोही व्यस्त छन् आफ्नो गीत आफै गाउन त कोही व्यस्त छन् झ्यालबाहिर धाउन।।

Posted in कविता | Tagged | Leave a comment