Tag Archives: शोभा गुरुङ्ग – Shobha Gurung

कविता : करोना सन्देश

~शोभा गुरुङ्ग~ जन्मिएर वुहानमा गर्दैछ यात्रा बिश्वभरिको सर्बत्र फैलिएकोछ महामारी कोरोनाको । घरभित्रै बसौ, भिडभाडमा नजानु है संकमणको त्रास झनझन बढ्दैछ कोरोनाको । मास्क लगायौ, हाछ्यु गर्दा रुमालले मुख छोपौ

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना

~शोभा गुरुङ्ग~ करोना , त कति धेरै रिसाईस समस्त प्राणी जगतसँग रिसाईस सानाठुला, धनीगरिबसँग रिसाईस अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस ! सफाईमा ध्यान नदिदा रिसाईस कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको दिन

~शोभा गुरुङ्ग~ त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको संघर्ष गर्दै गर्दा, म जन्मेको दिन । हारेर पनि हांसेकी मेरि आमा म जन्मेको दिन । पढ्न स्कुल हिडेकी मेरि आमा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : डर

~शोभा गुरुङ्ग~ सानी निकै ज्ञानी छिन । विहान सवेरै उठि फे्रस भई कालो चियामा घरमा भएको विस्कुट, रोटी खाई साईकल समाई घर देखि ४ किलोमीटर टाढा टयूसन पढन जानु उनको विहानीको दैनिकी शुरुवात हो । टयूसनबाट फर्किए पछि घरमा एकै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~ गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment