Tag Archives: शीतल शर्मा – Shital Sharma

गजल : इच्छाहरू मार्नु छ

~शीतल शर्मा~ मनका धेरै दर्द सहेर इच्छाहरू मार्नु छ तिमीलाई भट्ने सबै भाखाहरू सार्नु छ । मृत्युकाे आभाषलाई मनबाटै निकाल्न बाँच्नुकाे अनुभव संगाल्न धैर्यतालाई खार्नु छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रहरहरु बढेर आयो

~शीतल शर्मा~ तिमी आयोै भेट भयो रहरहरु बढेर आयो थाहा थिएन माया भन्ने आज गढेर आयो । मरुभूमि जस्तै थियो मन सबै सुक्खा सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँदै छु है भनी

~शीतल शर्मा~ धेरै पटक निम्ता दियौ आउँदै छु है भनी । दुविधामा परिरहें होइन जस्तै मानी ।। लगातार सायरीका वर्षाहरु वर्षे । करै लाग्यो स्वीकार गर्न आफ्नै जस्तै मानी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : रात ढल्दासम्म

~शीतल शर्मा~ कुरिराख्छु तिमीलाई रात ढल्दासम्म बिहानीको मिर्मिरेमा भाले बास्दासम्म । झुल्के घामको किरणले लाली फूल्दासम्म सन्ध्याकालिन आरतीको घण्टी बज्दासम्म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म तिम्रै हुँ

~शीतल शर्मा~ याद मेरो आयो भने धेरै तिम्लाई सतायो भने समझ म तिम्रै हुँ । तिमी धेरै खुशी हुँदा खुशी साट्न मन लाग्दा

Posted in कविता | Tagged | Leave a comment

कथा : औंठीसँगै हराएको माया

~शीतल शर्मा~ “उइस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम” ! मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यहि शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरें र लेखें । सन्दर्भ त मेरै जन्मदिनको थियो¸ असोज सात गते … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment