Tag Archives: शीतल कादम्बिनी – Shital Kadambini

गजल : खै जालमा परेर गई

~शीतल कादम्बिनी~ खै जालमा परेर गई की पारेर गई कसरी भनु मरेर गई, मरेर गई कि मारेर गई नयनको त्यो मदिरा मागेँ पिलाई दिई विचरीले सद्दे बानी बिगारेर गई

Posted in गजल | Tagged | Leave a comment

गीत : कसरी भनुँ

~शीतल कादम्बिनी~ खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो नयनको यो मदिरा माग्यो पिलाइदिएँ बिचरोले सद्दे बानी बिगारेर गयो आउँदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~शीतल कादम्बिनी~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु ढुकढुक हुन्छ

~शीतल कादम्बिनी~ देख्ने वित्तिकै मेरो मुटु ढुकढुक हुन्छ मसँग घाउ छ, तिमीसँग नुनचुक हुन्छ नखेल न मेरो मनसँग मनपरी तिमी नानी यो त, शिशा भन्दा पनि नाजुक हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : थापिरहेछ

~शीतल कादम्बिनी~ ऊ आशीर्वाद सम्झेर थापिरहेछ थाहा छैन उसैलाई सरापिरहेछ खुब फस्टाएको छ प्रेमको व्यापार आजकल कतै जोखिरहेछ, कतै नापिरहेछ

Posted in गजल | Tagged | Leave a comment

गीत : जबदेखि तिम्रो बासना

~शितल कादम्विनी गुरुङ~ जबदेखि तिम्रो बासना आयो मन्द बगैचामा डुल्न मैले गरिदिएँ बन्द जब देखेँ चन्द्रमा झै निधारमा टिका ईन्द्रेणीको रंग पनि भयो फिका जिन्दगीको यात्रामा कहाँ कहाँ धाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ थियौ

~शितल कादम्विनी गुरुङ~ कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ समयले यो जवानी लुटेपछि आयौ तिमी म सँग सँगै गर्नुहुन्थ्यो यात्रा जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : यन्त्र झै लाग्छन् शहरका मान्छेहरू

~शीतल कादम्बिनी~ यन्त्र झै लाग्छन् शहरका मान्छेहरू कहाँ छ समवेदना पत्थरका मान्छेहरू उनीहरू आफूलाई निकै माथि छु भन्छन् तर कति तल देखिन्छन् अम्बरका मान्छेहरू

Posted in गजल | Tagged | Leave a comment