Tag Archives: शिशिर पराजुली – Shishir Parajuli

कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~ भाग : १ “तिमी आखिर यस्तो किन छौ ?” “तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?” “यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रानी

~शिशिर पराजुली~ भाग-१ आकाशले भरखरै घुम्टो खोलेको छ । क्षितिज बाट पनि भरखरै वास्ना ओर्लेको छ । म एकैछिन अघि गोधुलीको यात्रामा निस्किएको थिएँ । अहिले साँझ छिप्पिदै जाँदा म आफ्नो कोठामा फर्किसकेको छु । म गोधुलीको यात्रा बाट फर्कँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~ फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : First लभ

~शिशिर पराजुली~ भाग १ गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें। “दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो । आखिर म पनि त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रमिश

~शिशिर पराजुली~ बर्सौ पुरानो देखिको मेरो माया अनि केहि समयको हाम्रो माया, ति दिन याद आउँदै थिए । जीवनमा पहिलो पटक कसैको मायामा परेको थिए म अनि त्यो माया सबै भन्दा प्रिय थियो । समय यस्तो थियो कि मेरा अरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तादी किनारको गीत’ भित्रको सामाजिक चिन्तन

~शिशिर पराजुली~ नेपाली साहित्यको आकाशमा थुप्रै ताराहरु छन् । केही तारा चम्किला छन् त केही कम । साहित्यको आकाश यति फराकिलो छ जहाँ हजारौं ताराहरू छन् र ती हजारौं ताराहरूको आ-आफ्नै भूमिका र कर्तव्य छ । यिनै ताराहरू बीच महेश … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : देख्छु, देख्दिन !

~शिशिर पराजुली~ यसपाली मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिङ्ग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि शहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर विस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो ।

Posted in कविता | Tagged | Leave a comment