Tag Archives: शिरिष पराजुली – Shirish Parajuli

कथा : नागरिकता हराएको मान्छे

~शिरिष पराजुली~ घरको आँगन छोडेर हिडेदेखि मैले बल्ल धेरै चिजको महत्व बुझेको छु र बुझ्दै छु । सायद हराएका चिजको महत्व स्वत: बढ्छ भन्छन् आजकल मेरा अनेक सजिव र निर्जिव चिज हराएका छन्– सजिव मन र निर्जिव सपना । निर्जिव … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्न गरिनँ

~शिरिष पराजुली~ उहिल्यै बाजेको पाला देखि घिस्रिदैं लड्दै र चढ्दै आयो प्रजातन्त्र तर मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा, र पो भोग्दैछु गरिबी र बेरोजगारी । देशको भूगोल र नक्सामा किरिङमिरिङ सिमाना सिमानामा नौलो झण्डा झण्डा प्रति प्रश्न गरिनँ, र पो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्त्यहीन संगमता

~शिरिष पराजुली~ जसरी नदीहरू समुन्द्रको खोजीमा आफूभन्दा गहिरोपना खोज्छन् त्यसरी नै मेरो आत्मा तिम्रो प्रतिबिम्ब खोज्छ; धेरै टाढा बगीरहेको नदी एक्लै आफ्नै वेगमा एक्लोपना मात्र एक्लोपना । जसरी पवित्र फूल आफूलाई घामको किरणमा समाहित गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : डर

~शिरिष पराजुली~ डर ! हो डर छ म भित्र सायद तपाइँ भित्र पनि निहित छ मेरो मात्रै एकलौटी सम्पति पो कहाँ हो र ! डरको सिलसिला बालापन देखि अहिले ठिटो हुँदा अनि विस्तारै वृद्दावस्था, बालापनमा ठूलो हुन्न कि भन्ने डर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गीन छाँयाँ

~शिरिष पराजुली~ आमा, तिम्रो छाँयाँमा परेपछि मैले अरू कृत्रिम छाँया बिर्सेर तिम्रै न्यानो काखमा आफ्नो छाँयाँ बिसाएँ अनि बिर्से मैले ति पूराना छाँयाँहरू तिम्रो ममताको कारूणिक छाँयाँमा । मेरो सानो छँदाको छायाँ सायद बढेर ठूलो भयो तर

Posted in कविता | Tagged | Leave a comment

कविता : चाम्रो त्रिवि !

~शिरिष पराजुली~ मुटु धड्किएको बाहिर सम्म सुनिन थाल्यो मन बेचैन छ, मस्तिष्क एकोहोरो हुँदै छ म टोलाएको देखेर मलाई मेरो छायाँले मेरो परीचय दिदैँन एक्कासी म आफ्नो परिचय खोज्छु, तर मेरो परीचय कतै छायाँमा धमिलो हुन्छ । मेरो आँखाँ पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘घाँसी’ एक बिम्ब

~शिरिष पराजुली~ ‘साहित्य’ सुन्दैमा गह्रौं शब्द, भन्छन् साहित्य बिजुलीको चम्काइ होइन काँडा बिच फूल्ने फूल हो जुन फूल ठालूको भयो साना त सधैं काँडा भए । म सोच्छु भानुभक्तलाई, र मनमा प्रेम जाग्छ रामायण, बधुशिक्षा उनकै देन उनी सर्वत्र मानिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साहित्यिक इगो !

~शिरिष पराजुली~ साहित्य यस्तो एउटा फूलबारी हो जहाँ हरेक प्रकारका फूलहरू फूल्छन्; केही राता, केही हरिया, केहि पहेंला अनि कसैको पात ठूलो, कसैको लाम्चो, कसैको खिरिलो । फूलबारीमा अनेक फूल फुल्नुपर्छ भन्ने कुरा हामी सबैलाई मान्य छ त्यसैगरी ति फूलले … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मौनता

~शिरिष पराजुली~ जब हामी दुई भयौ; मौनता र आँसुमा आधा भाँचिएको मन वर्षौं देखि मर्मतको खोजिमा । बिहानीको शीत; मेरा ओसिला परेलामा म सम्झन्छु चेतावनी जो म सोचिरहेको हुन्थे । सबै टुक्रिएझै; कतै तिम्रो नाम गुन्जाएमान हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : देख्छु देख्दिनँ

~शिरिष पराजुली~ यसपाली मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिङ्ग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि शहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर विस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो । सगरमाथा माथि बसेर कविता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : चित्र शहरको

~कार्ल स्यन्ड्बर्ग~ अनु : शिरिष पराजुली संसारको लागी एक बधशाला खराब राजनिती र नेताको जमात राजनितीको जोर-बिजोरमा चिच्याहट, खस्रो झगडा यो शहर हो, ठूलो अधिकारको लागि । तिनीहरूले भने तिमी नैतिकहीन छौ, हो म विश्वास गर्छु, किनकी मैले तिम्रो खराब … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : ‘भगवान’ एक कविता

~जेम्स फेन्टोन~ अनु : शिरिष पराजुली अचानक खानामा कुनै अमिल्दो कङ्कड मोजा भित्र बिझ्ने तिखो किला लुलो र कमजोर लाग्यो पहाड चढ्दा दिने तिम्रो दह्रो हात । इज्जत छोप्ने कपडाको गल्ती चारैतर्फ गल्तीको भयाभय के यि सबै भनिएका शक्तिशाली उही … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : म चाहन्छु !

~शिरिष पराजुली~ म चाहन्छु, वैभव यश आराम जीवनको सम्पूर्ण परिभाषा अर्थ भित्रको अर्थ मूल्य र मान्यता केवल भानमा सिमित रहेछन् अनि रहन्छ खोक्रो अस्तित्व देश संग सामन्जस्यता म चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : नातावादको अङ्कगणित !

~शिरिष पराजुली~ सर नमस्ते ! ‘नमस्ते’ भन्दा नै सर मबाट टाढिए, मैले आफैंलाई सुघें– कतै किर्तिपुरले मलाई दुर्घगन्धित त बनाएन तर हैन म भित्र महङ्गो पर्फ्युम बास्ना छ । सोचें, सर मबाट किन टाढिए ? अनि मनमा नानाथरी अङ्कगणित खेल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment