Tag Archives: शरद पोख्रेल – Sharad Pokhrel

कविता : बाँसको फूल

~शरद पोख्रेल~ रहरै रहरमा लहडै लहडमा मलिलो बारीको छेउँमा एउटा बिरूवा रोपियो। उसको उचाई आँकलन गरेर गाई बस्तुबाट जोगाई जोगाई मलजल गरी हुर्काइयो।

Posted in कविता | Tagged | Leave a comment

गजल : तर खुब खास लाग्छन्

~शरद पोख्रेल~ कोही बोल्दै बोल्दैनन् तर खुब खास लाग्छन् कोही मरिहत्ते गर्छन् तर बकवास लाग्छन् । तपाईँलाई यो दुनिया के लाग्छ महोदय? मलाई आमा धर्ती अनि बा आकाश लाग्छन्।

Posted in गजल | Tagged | Leave a comment

कविता : ऐना र म

~शरद पोख्रेल~ म साह्रै बिरामी परेँ कुनै दिन मनुस्मृतिमा एउटा अनौठो डरलाग्दो चित्र गढ्यो। त्यही चित्रले घाइते बनिरहेँ म। असुरक्षित- भूकम्पले आधा खाएको बूढो घरजस्तो उराठ- सुनामी पसेको बगैचाजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल

~शरद पोख्रेल~ बादल लाग्नु बादलले छोप्नु अँध्यारो हुनु। ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो यी कुरामा ? तर आज उभियो मेरो छायाँमा एउटा एक्लो मुसाफिर र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता

Posted in कविता | Tagged | Leave a comment

कविता : र महाजनहरू ठोकिरहेछन् ताली…

~शरद पोख्रेल~ कुनै एक भूगोलमा आफ्नै आयुबाट चोइटिएका गोलहरू सल्काउदै रातो बनाउदै फलाम ठोक्दै छन् अर्को फलामले आफ्नै जिन्दगी रातो रापमा राखेर पहिरोबाट आधा भिरसम्म झरेको रूख जस्तै डढेलोले आधा भन्दा धेरै जलाइसकेको

Posted in कविता | Tagged | Leave a comment