Tag Archives: शरद देवकोटा – Sharad Devkota

कथा : चौकी

~शरद देवकोटा~ “थाहा पायौ तिम्ले ? रत्नप्रसादलाई त पुलिस चौकीमा लगेछन् नि ।” “अँह, मैले त थाहा पाएकै छैन । किन लगेछन् नि चौकीमा ?” “खै त्यो त मलाई पनि पत्तो भएन । मैले त सोमप्रसादले भनेपछि थाहा पाएको हुँ ।” “कठै बरा, गाउँघरमा त्यति राम्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : युवा पुस्ता

~शरद देवकोटा~ यो युग युवा पुस्ताको । यो समय युवा पुस्ताको । देश चलाउने युवा पुस्ताले । संविधान बनाउने युवा पुस्ताले । सरकारमा युवा । सांसदमा सभासदहरु युवा । डाक्टर, इञ्जिनियर, शिक्षक सबै पदमा युवा । यो परिवेशमा युवा पुस्ताबिना विकास असम्भव । निर्माण अपुरो । सिर्जना अधुरो । आउनुहोस् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment