Tag Archives: शरद् छेत्री – Sharad Chhetri

कविता: अखण्डित समय र राष्ट्रीय एकता

~शरद् छेत्री~ समय भनेको परिपक्वता पनि हो असाध्यको प्रवल छ जो, – राष्ट्रको सुद्दृड़ संघटनमा समयको प्रभावछ औधी प्रचण्डको । देशद्रोही ! तब के पो नाप्ने छौ तब उठाएर हतियार हुनेछैन है समय, कुनै पनि पो, आक्रमणमा स्थिर !

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैँझै टीठलाग्दो बिहानीको ओतमा

~शरद् छेत्री~ हिज साँझमा पनि अस्तिकै समयमा सधैँकै समयमा अरूले भोग गरेर फालेको सानो टालोको मात्र शीरदेखि पैतालासम्म छोप्न वितरण गरेको अवकाशको विरूद्ध ठूलो प्रलय मचाउन मन लाग्यो, एउटा तुमूल परिवर्तनको निम्ति क्रान्ति गर्नु मन लाग्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : पुरानो तस्बिर

~शरद् छेत्री~ छोरो तन्नेरी भइसकेको थियो। त्यससित कुन प्रकारमा बरताव गर्नुपर्ने हो, त्यसको निर्णय ठीकसित गरिने स्थितिमा म नपुग्दै, एक दिन छोरोले सोध्यो, “बाबा! त्यो बलियो फ्रेमभित्रको तस्बिर तपाईंकै हो?” अत्यन्त गम्भीर मुद्रामा प्रश्न गरिएको थियो। तर, मैले सधैँजस्तै थोरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश वन्दना

~शरद् छेत्री~ निरन्तर छ फन्क्याइमाझ विचित्रको अजिरा लट्टू एउटा प्रत्येक हत्केलोमा। कुनै स्वार्थको डोरीले सङ्कीर्णता कसेपछि वेगसित हुत्याएर

Posted in कविता | Tagged | Leave a comment