Tag Archives: Shanta Shah

कविता : शुभकामना

~शान्ता शाह~ हिमाल जसरी हाँसिरहेथ्यो पहिले हासिरहोस सधैभरि त्यसरी नै नेपाल जसरी रोइरहेछ अहिले रुनु नपरोस् कहिल्यै पनि यसरी नै “चार जात हैन हामी एकै जात हौँ नेपाली”

Posted in कविता | Tagged | Leave a comment