Tag Archives: शंकर सोनम ‘वीरसाना’ – Shankar Sonam ‘Birasana’

कविता : यदि

~शंकर सोनम ‘वीरसाना’~ म तिमीलाई, आँखाका नानीहरूमा नदेखुँला । तिमीलाई म, मेरो वरिपरि पनि नदेखुँला । तर, सपनाका पर्दाहरुमा तिम्रा आँखाका नानीलाई देखेँ भने, म के गरुँला ? भैगो, म हाम्रो,

Posted in कविता | Tagged | Leave a comment

कविता : एक खोलिको दुई किनार

~शंकर सोनम ‘वीरसाना’~ जब म हास्थें तब तिमी पनि हाँस्दथ्यौ । जब म रुन्थें तब तिमी पनि रुन्थ्यौ हामी बिच यस्तो गहिरो प्रेम थियो कि तिम्रो खुसी मेरो हुन्थ्यो मेरो खुसी तिम्रो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खबर

~शंकर सोनम ‘वीरसाना’~ खै ! कहाँबाट सुरु गरुँ ? तिमीलाई सम्बोधन गर्ने शब्दहरू, यो जीर्ण मस्तिष्कमा शब्दकोषका पानाहरू पल्टाउँदा भेटिन, उचित र सार्थक अर्थका शब्दहरू । तर पनि यो अचेतन मनले, तिम्रै नाममा समर्पित केही शब्दहरू कोर्दै छु । प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment