Tag Archives: Shankar ‘Prerana’

गीत : चिठी तिमीलाई लेखुँ भन्छु

~शङ्कर ‘प्रेरणा’~ चिठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन किन यस्तो लाग्छ

~शङ्कर ‘प्रेरणा’~ किन किन यस्तो लाग्छ जिन्दगी दुई दिनको चिनजान आजै गरौं भेटघाट एकै छिनको जिन्दगी दुई दिनको भेटघाट एकै छिनको कर्कलाको पानी सरी मानिसको चोला कहिले पनि भरिंदैन चाहनाको झोला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलै फुल्यो वैंश फुल्यो

~शङ्कर ‘प्रेरणा’~ फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन मनकै पीर बुझिदिने कोही भएन जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा बिपत्तीमा कोही हुन्न एक्लो जिन्दगीमा सबैसामु मनको पीर भन्न सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहिले माया गरे जस्तो

~शङ्कर ‘प्रेरणा’~ कहिले माया गरे जस्तो कहिले गर्छौ हेलाँ तिम्रो मनले साचो माया कहिले बुझिदेला जति हिड्छु उति चल्छ ठुलो आँधीबेहरी बतासिँदै कति उडुँ जीवन धुलो सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सल्किएको सलाइ झैँ

~शङ्कर ‘प्रेरणा’~ सल्किएको सलाइ झैँ छोटो जिन्दगानी बाँचुञ्जेल रमाइलो मरे त कहानी लोभी आँखा मानिसको पापीहुन्छ मन आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हत्केलाले घाम छेक्छु

~शङ्कर ‘प्रेरणा’~ हत्केलाले घाम छेक्छु किन छेकिएन अँध्यारोमा पाइला चाल्यो बाटो भेटिएन उडिरहने कुहिरो पनि मैमाथि खसेछ बिर्सिदिऊँ भने पनि नसकिंदो रहेछ एकैछिनको पर्खाइ पनि वर्षौं जस्तो लाग्छ आफ्नै मनको वस्तीभित्र तुवाँलोले ढाक्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवनको परिवेश भित्रै

~शङ्कर ‘प्रेरणा’~ केटा : जीवनको परिवेश भित्रै खुशी बाँड्ने भावना सँगै हरपलमा साथ रहने हृदयको चाहाना यो केटी : समयका छाल सँगै हरपलका सौगातहरू सङ्गाली रहुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment