Tag Archives: Saurav Karki

कविता : म निसास्सिइरहेको छु

~सौरभ कार्की~ तिम्रो हातमा छ लाठी । कम्मरमा छ बन्दुक । खुट्टामा छ बुटजुत्ता । त्यही जुत्ताको तलुवामुनि सदियौँदेखि कुल्चिएका छौ तिमीले – मेरो अस्तित्व । लाठी तिम्रै,

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~सौरभ कार्की~ मान्छेहरूले भनेका –आगोले जलाउँछ रे –पोल्छ रे भत्भती आगोले वेगम ! मैले कहिल्यै बुझिनँ– फरक के छ आगो र तिमीमा ? म सोच्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~सौरभ कार्की~ दश गजाले छुट्टयाएझै यत्ति मेरो बाँकी तेरो एउटा सानो धर्सो कोरिएको मानचित्र बर्लिनको पर्खालझै झन्डै–झन्डै निषेधित क्षेत्र झै वाह ! महोदय तिमीले त आफ्नै कलङ्कित बिचारहरुजस्तै विभाजित गर्ने भएछौ नि

Posted in कविता | Tagged | Leave a comment

कथा : सुहागरात

~सौरभ कार्की~ ‘आश्रिया, ए आश्रिया!’ म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद। कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे। ‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’ म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यथार्थ

~सौरभ कार्की~ परबाट आयो हावाको एक झोंका त्यहीँबाट उदायो एक टुक्रा घाम अनि म रङ्गिए सातै रङमा सायद सदियौंदेखि म यहाँ उभिनुको अर्थ यही थियो । छि ! हेर त त्यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘गङ्गालाल’सँग एक दिन

~सौरभ कार्की~ परबाट आयो – हावाको एक झोक्का । त्यहीबाट उदायो – एक टुक्रा घाम । अनि म रङ्गिए सातै रङ्गमा सायद सदियौंदेखि म यहाँ उभिनुको अर्थ यही थियो । छि ! हेर त त्यहाँ – लाजपचेको मनुष्य मेरै छेउ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सौरभ कार्कीका सात हाइकु

~सौरभ कार्की~ १ तिम्रै बातले तड्पिए रातैभर तिम्रै यादले २ पानी परेछ तिमीलाई सम्झिने बानी परेछ

Posted in हाइकु | Tagged | Leave a comment

कविता : मालिकहरुका विरुद्ध

~सौरभ कार्की~ मेरो बुवाको, हजुरबुवाको, हजुरबुवाको पनि हजुरबुवाले मालिकको रिन खाएका थिए अरे । त्यही रिन तिर्नका खाँतिर हाम्रो सिंगो पुस्ता मालिककोमा कमैया बस्यो । हामी बँधुवा मजदूर भयौं । मैले मालिकको छोरोको झोला बोकेर स्कुलसम्मको बाटो हिडेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरो जून

~सौरभ कार्की~ आजको रात मेरो जून अधेरो उदाउनेछ सम्भवतः त्यसबेला तिमी जूनभन्दा नि’ उजेली हुनेछ्यौ ! भाँच्चिएका सपनाहरु तप्प तप्प चुहिनेछन् आँखाबाट र आफ्नो बाटो खोज्दै टाढा भाग्नेछन् पर……… (उफ्, किन मैले क्षितिजभन्दा पर कहिल्यै देखिन ?) क्षितिजभन्दा पर र … Continue reading

Posted in कविता | Tagged | Leave a comment