Tag Archives: Satish Bhattarai

गजल : नदेखेको धेरै भयो

~सतिस भट्टराई~ कस्तो भयो होला मेरो गाउँ , नदेखेको धेरै भयो बाझै होला है खेत वारि , नजाेतेकाे धेरै भयो। म घर छदानै चुहिने छानो , नटालेको के भयो भिता भरि जरा पलाए होला, नउखलेको धेरै भयाे।

Posted in गजल | Tagged | Leave a comment