Tag Archives: Saru Pokharel

कथा : एक्लो यात्री

~सरु पेखरेल~ बर्षौपछी आज यो बाटो हिडेको उ |बाटोका दृश्यहरु फेरिएका छन्|हुन त उसको मन पनि फेरिएको छ |उसलाई यताबाट जाँदा नौलो लागथ्यो, अहिले फर्किदा नौलो भैरहेको छ| बाटोका छेउछाउका घरहरु,रुखहरु पुलपुलेसाहरू कुनै थोत्रिएका छन्,कुनै नया बनेका छन्|जमिनको आयतन खुम्चिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिरुप

~सरु पोखरेल~ बर्षौं अगाडिको त्यही अनुहार छ आँखा अगाडि । दुरुस्तै नाक, आँखा, अनुहारको बनौट र उसको जस्तै लामो कपाल अनि उस्तै तेज र कान्ति भएको मुहार । अन्तर्वार्ता लिइरहेको छु । लिखितमा छनौट भएका जवानहरुमध्ये यतिखेर यो केटी छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शून्य

~सरु पेखरेल~ समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुसीका पटकाहरु पड्किनै रहेका छन् । तर यी हर्षबढाइँका पटकाका आवाजभित्र पनि तसर्नेहरुको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : चौतारो

~सरू पोखरेल~ मूलबाटोको छेउमा बर्षौदेखि छु खै कहिले जन्मे कसले जन्मायो थाहा पाउनेहरु माटो नै बनि सके होलान् छातीमा उम्रेका बर पीपल अजङ्ग भएका छन् चारैतिर दौडन खोज्दै छन् हाँगा हरु तर म थेप्चिएको छु तिनकै तल मैलाई टेकेर चढी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : छोटो साथ

~सरु पोखरेल~ ‘अब मेरो गर्भ नै नबसोस् भगवान’ प्रत्येक पटक गर्भ परिक्षण गरेपछि उसको यहि बोली हुन्थ्यो । तर उ गर्भवती भने पटक पटक भइरही । पेट भित्रको बच्चाको लिंग नछुट्टयाइने बेलासम्मकी गर्भवती । छोरी भन्ने डाक्टरको निक्र्योल पछि जतिसक्दो … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : दाग

~सरु पोखरेल~ ” ओ हो छपक्कै सेतो आइसकेछ । कपाल पनि सबैतिर सेतो भैसकेछ । सर्न त सर्दैन ” उसलाई देख्ने वित्तिकै आँखीभौं खुम्चयाउँदै मिराले भनी । “सर्दैन सर्ने भए त यसका भाइ बहिनीलाई पनि सर्दो हो नी सँगै खाने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराई आमा

~सरु पोखरेल~ बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् । ”बहिनी, फूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment