Tag Archives: Sarita Tamang

अनूदित कथा : मेजाईको उपहार

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी- एक डलर र सतासी सेन्ट। सबै गन्दा जम्मा तेति थियो । र साठी सेन्ट चाहिँ पेनीमा थियो, टन्नै खुजुरा । किराना पसले, तरकारी पसले र कैलेकाहिँ कसाईलाई दिक्कै लागुन्जेल मोलभाउ गर्दा-गर्दा “कति … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बीस बर्षपछि

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ एकजना प्रहरी सडकको एक छेउदेखि अर्को छेउसम्म हिँडे, बडो जरुरी र जब्बर पारामा । उनी सधैँ यसैगरी हिँड्दथे। उनले आफू कस्तो देखिएको छु भन्ने ख्याल गरेर हिँडेका थिएनन्, उनको यसरी नै ठाँटिएर हिँड्ने बानी … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment