Tag Archives: सर्गमञ्जरी ‘कृष्णा’ – Sargamanjari ‘Krishna’

कविता : तुसारो ताप्न छाड

~सर्गमञ्जरी ‘कृष्ण’~ पुषको तुसारोे तापेर ताराहरुको उज्यालोमा रमाउँदै, तस्बिर खिचाउँन पर्खिरहेछन् एक हुल स्वाभीमानीहरु फोटो स्टुडियोमा ! कलियुगको प्रतिनिधित्व गर्दै मिथ्या कर्म अगाँलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व थाङ्नाको

~सर्गमञ्जरी~ ए दिदी, भन त खै तिम्रो थाङ्ना भित्रको आत्माको अस्तित्व खै तिम्रो प्रसव पीडा घुलेको मातृत्व खै तिमीले जन्माएका सन्तान-सन्तान बीचको भातृत्व तिमी उसिनेको भातसरी छरपष्ट छरिएको वर्तमान च्यापेर जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा पावामा ग्राम घटाउँदै

Posted in कविता | Tagged | Leave a comment

गजल : माली रुयो अरे

~सर्गमञ्जरी~ भुल्यौ कि त घौयाबारी आली रुयो अरे ढिडो लिटो लोट्याएको थाली रुयो अरे गरिब र निमुखाको लागेपछि भिसा थर्काई खाने पल्लो गाउँको जाली रुयो अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : कति दुख्छ छाती

~सर्गमञ्जरी~ कति मुटु चस्किदा हुन् कति दुख्छ छाती सन्तान खातिर अश्रु-धारा कति बग्छ राती चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती

Posted in गजल | Tagged | Leave a comment

गजल : आली चराएछ

~सर्गमञ्जरी~ दुःख फुल्ने फूलबारीको माली कराएछ निसाफ गर्न अदालतमा जाली डराएछ जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो घैयाबारी साउने थोत्रो फाली हराएछ

Posted in गजल | Tagged | Leave a comment

गजल : आइरहे पो दुःख-सुख

~सर्गमञ्जरी~ आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

Posted in गजल | Tagged | Leave a comment