Tag Archives: Santosh Kafle ‘Spandan’

कविता : साथी म यतिबेला एम्बुसमा छु

~सन्तोष काफ्ले ‘स्पन्दन’~ हो साथी म यतिबेला एम्बुसमा छु खुट्टा मुनि एम्बुस छ खुट्टा छोडे पडक्न्छ नछोडे समय घटिरहेको छ यधपी जिबनको लामो सास तानेर समयका रेखाहरु हेर्दै चारै तिरको बाताबरणमा हराऊछु जिबन कल्पना अनि मिठो सपना

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तो लाग्यो कान्छी

~सन्तोष स्पन्दन~ सम्झनाको डेरा सरेजस्तो लाग्यो कान्छी बसन्तका पालुवा झरेजस्तो लाग्यो कान्छी दुवै मीली भाँडाकुटी सिमलिले बारेको त्यो टुसाएको ममता मरेजस्तो लाग्यो कान्छी

Posted in गजल | Tagged | Leave a comment

कविता : आँधीखोलाको किनारै-किनार

~सन्तोष स्पन्दन~ आँधीखोलाको किनारै -किनार अनि बालुवाको कण-कणसंग मितेरी गास्दै कहिले गहिराईमा कहिले समतलमा अनि कहिले खोंच र कन्दराहरुमा अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर त्यो बहावले घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु खोलाको बाडबनेर , बाडखोलाबाट त कतै सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशुहरु त त्यसै-त्यसै झर्छन

~सन्तोष स्पन्दन~ आँशुहरु त त्यसै-त्यसै झर्छन बोलाउननै पर्दैन दु:ख परेपनि झर्छन , सुख परेपनि झर्छन नझरिकन बस्न सक्दैनन् आँशुहरु आफु रित्तिने पिर गर्दैनन् कसैले पुछोस नपुछोस बस्ता गर्दैनन् कसैलाई रुवाउन वा हसाउन झर्दैनन मृत्युको शोकमा झरोस या हर्षको आनन्दमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बिगुल

~सन्तोष स्पन्दन~ भो नबजाऊ बाँसुरी र बिनायोका धुनहरु अब मन चोर्ने झन्कार चिसो हावा बयली खेलेर ममताको आवाज सुसेल्ने धुनहरु पर्दैन ,तिम्रो सुसेली भन्दा क्रान्तिको बिगुल बज्नु पर्छ | भोको पेट प्यासी घाँटी र नाङ्गो आंग लिएर मर्माहत पीडाका

Posted in कविता | Tagged | Leave a comment