Tag Archives: Santosh Acharya

कविता : त्यो मनोहरा

~सन्तोष आचार्य~ त्यो मनोहरा हिजो पनि उस्तै थिई आज नि उस्तै छे उस्तै छ गिट्टी कुट्ने मेसिनको आवाज तेस्तै नै छ सिकारु बाईकरको कवाज उस्तै छ उस्को चालढाल मानौ बितेकै छैन समय काल

Posted in कविता | Tagged | Leave a comment

कथा : को थिइन उनी ?

~सन्तोष आचार्य~ आज किन हो मन पटक्कै स्थिर छैन। खै के भा हो त्यो पनि थाहा छैन। धेरै पटक खुइइय सास फेर्दा अलिकता पनि आराम मिल्दैन। आँखा अगाडि हिजोको त्यो घटना झल्झली आइरहेछ। हिजो घरबाट निक्लदा ममा आफ्नै जोश अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : नौलो कथा

~सन्तोष आचार्य~ म कथा लेख्न बस्छु, कथाको पाटो छिचोल्न खोज्छु, नायकलाई स्थापित गर्नखोज्छु, तर नायक मान्दैन, थकित स्वरमा उ इन्कार गरिरहन्छ। उता खलनायकले मलाई धम्काईरहेकोछ,

Posted in कविता | Tagged | Leave a comment