Tag Archives: Santa Gaha Magar

पुस्तक समीक्षा : ऐतिहासिकतामा आधारित कथा

~सन्त गाहा मगर~ वि.सं. २००३ मा स्थापित प्रजातन्त्र रेडियोका संस्थापक तथा साहित्यकार र राजनीतिकर्मीको समेत चिनारी बनाएका तारिणीप्रसाद कोइरालाका कथाहरूको संग्रह हो, तारिणीका कथा। यसमा १९९६ देखि २०२९ बीचमा शारदा, झंकार, रूपरेखा, बिहान, प्रगति, रहर, मुकुट, मधुपर्क मा प्रकाशित तथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

स्रष्टा परिचय : विद्वान् प्रगतिवादी समालोचक गोविन्ददेव भट्ट

~सन्त गाहा मगर~ हृदयघातबाट २५ असोज २०६८ मा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : किसानका कवि केवलपुरे किसान

~सन्त गाहा मगर~ उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित उनका कविता र गीतले तिनलाई क्रान्तिका लागि उक्साउँथे । वामपन्थी साहित्यकार तथा नेता मोदनाथ प्रश्रित उनलाई ‘व्यक्तिगत सम्पत्ति र जागिरको मोह नभएका सर्जक’का रूपमा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment