Tag Archives: सञ्जु शिल्पकार – Sanju Shilpakar

कविता : साल्मी र शिवा

~सञ्जु शिल्पकार~ साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति न्यायको सट्टा उनीहरू, पानीका फोहरा, अश्रुग्यास बर्साइरहेछन्। तिम्रो पछ्यौरीसँग धेरैधेरै तिम्रा संगीहरूको मुटु जलिरहेको छ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा सङ्ग्रह चकलेट देशको प्रतिबिम्ब

~सञ्जु शिल्पकार~ बजारमा धेरै थरी पुस्तकहरू आइरहन्छन् तर समयको दिशाबोध गर्ने थोरैमात्र पुस्तक भेट्टिन्छन्। जसले देश, काल र परिस्थितिको प्रतिनिधित्व गर्छ त्यसले समाजलाई पथप्रदर्शन पनि गर्छ। त्यसैमध्ये समावेश गर्न सकिने पुस्तक हो, नयनराज पाण्डेद्वारा लिखित कथासङ्ग्रह चकलेट। देशलाई चकलेट बनाएर बाँडिरहेका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यास: अभाव र सङ्घर्षको कथा

~सञ्जु शिल्पकार~ ‘लू’ नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा ‘लू’ एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला। पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment