Tag Archives: सन्ध्या आचार्य – Sandhya Acharya

लघुकथा : शङ्का

~सन्ध्या आचार्य~ “हुन्छ होला ।” आशाले भन्यो। “किन डराइरहेको ?”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रूपान्तरित

~सन्ध्या आचार्य~ -“खराब दिनहरूको चर्चा नगर्नू। आघात मात्रै पुरयाउने दिनहरू किन सम्झिरहन्छौ? के पा’को छौ अहिलेसम्म सम्झिएर?’ -‘सहेर के पायौँ? विरोध हुनुपर्छ ताकि भोलि हामीजस्तै अरुले खराबी भोग्न नपरोस । कष्ट यत्ति छिट्टै बिर्सियौ नि ?’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : “युँ”

~सन्ध्या आचार्य~ “असल र आशावादी मनोवृत्ति तयार गर्नका लागि यो उपयुक्त स्थान हुँदैहैन।” भुइँतिर हेरेर माथिल्लो लहरको दुईवटा दाँतको चेपबाट अर्कै पाराले पिच्च पिच्च थुक्दै टोलाइरह्यो त्यो। “जाने नै?” – सोध्छु म । वास्तवमा “न जा न प्लिज” भनेको हुँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्याटको मान्छे

~सन्ध्या आचार्य~ “जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता । “आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !’ म लेखिदिन्छु, – ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि’, पनि थपिदिन्छु । “म केही हदसम्म उसको अतितसँग परिचित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment