Tag Archives: Samudraa Sharma

गजल : अविश्वासको छाप लाग्यो

~समुन्द्रा शर्मा~ तिम्रो-मेरो नाममा अविश्वासको छाप लाग्यो । ओत लाग्ने ठाउँ आज खुकुरीको दाप लाग्यो हिँड्दै जाँदा जीवनका उकाली-ओरालीलाई आफूमाथि राखिएको चट्टानको खाप लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : थापूँजस्तो लाग्छ

~समुन्द्रा शर्मा~ पहिलो किरण अन्जुलीमै थापूँजस्तो लाग्छ । तिम्रो तस्बिर हृदयमै छापूँजस्तो लाग्छ । इन्द्रेणी यो मनको अब रङ बनी घुल्दा सारा रङ तिमीलाई नै छ्यापूँजस्तो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment