Tag Archives: डा सबिता सुबेदी – Dr Sabita Subedi

कविता : विवस

~डा. सबिता सुबेदी~ प्रिय ऐना, तिमी मित्र बनिदेउ | जब राता गाला, गाजलु आँखा, कालो घना केस लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै भलाकुसारी पनि गरेकी म आज मुजा परेका पिडादाइ अनुहार, कलेठी परेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको जहाज

~डा. सबिता सुबेदी~ आमा उ आयो ,हेर त दाइ आयो,साच्चै आयो | अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर, आँखाहरु रसाउँदै, भारी मन लिएर निन्याउरो अनुहार, मायाको खाँचो दर्शाउदै तिम्रो काख खोज्दै आयो |

Posted in कविता | Tagged | Leave a comment

कथा : आफ्नै परिभाषाको फटाहा भएँ

~डा. सबिता सुबेदी~ सितल बिहानीमा लट्ठ खुल्न नसकेका आँखा बुढीको किचकिच संगै खुले | “ अरुका बुढा कति जाँगरिला टाईफाईका छन् | आफ्ना बुढा भने केहि न केहीका ल्यांग छन् | यस्ता बुढा पर्नु भन्दा त बुढी कन्ने बस्नु ठिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोइ कहाँ ?

~डा. सबिता सुबेदी~ समय आफ्नै गतिमा बगिरहेको थियो | जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राम्रो कसरी बन्ने ?

~डा. सबिता सुबेदी~ हजुरआमा भन्नुहुन्थ्यो  , गाउँमा  म जन्मिदा ठुलो  हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला मुखियाकी कान्छी बुहारीले फेरी पनि छोरी जन्माएको र  अझ त्यो भन्दा पनि मेरो रुप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment