Tag Archives: सबिता बिष्ट – Sabita Bishta

गजल : नारीलाई नै भिराऊछ्न यहाँ

~सबिता बिष्ट~ इमान्दारिताको बिल्ला सधैं,नारीलाई नै भिराऊछ्न यहाँ, टुप्पामा चढाँउदै फेद ढाल्दै ,नारीलाई नै गिराऊछ्न यहाँ !! अाफ्ना खुशी सारा रित्याई,अरुकै लागि बाँच्छिन् नारी, पवित्रताकि धनि नारीलाई,अपबित्र भन्दै पिराऊछ्न यहाँ !!

Posted in गजल | Tagged | Leave a comment