Tag Archives: Rita Tamrakar

गजल : ठाउँहरूमा खोज

~रीता ताम्राकार~ मेरो कथा शून्यशून्य ठाउँहरूमा खोज । मेरो व्यथा चह-याउने घाउहरूमा खोज । चुँडिएको चङ्गाझैँ म बेठेगान उडिरहेँ , मेरो ठेगाना निर्जननिर्जन गाउँहरूमा खोज ।

Posted in गजल | Tagged | Leave a comment