Tag Archives: Rita Rai

कविता : तिमी र म!

~रिता राई~ तिमी र म पुरक हौं म जुन कोणमा छु तिमी त्यहि कोणमा छौं कसरी भन्न सकिन्छ? “म जे सुकै गरु”! किन की हामी माथिको आकाश हामी बाच्ने धर्ती हामी बस्ने शहर हामी हिड्ने गल्ली हामीले सासफेर्ने हावा सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त भै आई दियौं।।

~रिता राई~ मनै भरी तिमी फुल्यौं म त तिम्रो माली भए, ईन्द्रेणी भै रङ्गी दियौं म त साधा पानी थिए।

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको ढुकढुकी तिमी

~रिता राई~ युगको ढुकढुकी तिमी नब्बे डिग्री भई उभिएर भूमध्य रेखाको बाटो भएर तिमीले हिद्द्नै पर्छ, भुकम्प र सुनामीले तिम्रो बाटो छेकिने छैन भुवंरीले तिम्रो दिशा परिवर्तन हुनेछैन कटौँरीको महको मात तिमीलाई लाग्ने छैन ऊनीउँ झै स्पोर छर्दै पप्पी फूल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यस्तो लाग्छ……..

~रिता राई~ न्यानो मातृभूमी छोडी परदेशिनु पर्दा आफ्नो भएभरको सम्पत्ती सौतेनी आमाको छोरीलाई दाइजो दिएर कान्छो बाउको घरमा हली बस्न आए जस्तो लाग्छ । प्राकृतिक रुपमै धनी हामी नेपालीलाई हेर्दा, थाङ्नेको घरको करेशामा गई मात्र पेट भर्नको लागि एक टुक्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : खुशी

~रिता राई~ जीवनका उतारचढब थरी-थरी दु:ख-सुखका पलहरु आउछन घरी-घरी । छुट्नु मिल्नु त जीवनको रित हो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ऋतु र ध्वनि

~रिता राई~ ऋतु हुँ म ! परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु, “म”लाई टेकी ऊठ ! आ-आफ्नो दृष्‍टिले मूलढोका खोली निस्किएर चौबाटोमा पल्लो शहरलाई शुक्ष्मदर्शनले हेर ! अनी, खोज प्रतिविम्ब सधै-सधै मुस्कुराउँछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ओअसिस

~रिता राई~ हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती साथी भेटें भुलाईदिए सबै कुरा गल्ती सम्झी बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!

~रिता राई~ अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने उदार मैन बत्ती झै पग्लिएर त हेर पवित्रआत्माको शिखर भएर हिमाल झै सधै अग्लिएर त हेर। जीवन बचाउन मात्र जीऊनेहरु हो ! अनर्थ स्वर्थी मायाको नसा पीऊनेहरु हो ! कोमल हृदयमा धोकारुपी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्देश तिमीलाई।।।

~रिता राई~ नसोध मालीलाई फुलको मुल्य कती हो? भनेर, सोध बरु सुनगाभालाई आँधीबेरी र खडेरी सहेर पहारामा मुस्कुराऊनाले कति प्रशांसनिया बनिन्छ भनेर। नत्याग आफ्नो देशलाई बिदेशमा गई सुख, शान्ती र सम्रिदी पाइन्छ भनेर,

Posted in कविता | Tagged | Leave a comment