Tag Archives: Richa Bhattarai

पुस्तक समीक्षा : ‘अल द लाइट वी क्याननट सी’मा दोस्रो विश्वयुद्धको त्रासदी

~ऋचा भट्टराई~  सन् १९४४ को अगस्टको रात, फ्रान्सको सहर सेन्ट मालोमाको ६ तले घरमा एउटी १६ वर्षे दृष्टिविहीन किशोरी एक्लै बसिरहेकी हुन्छे । अचानक आकाशै फाटेजस्तो गर्जनका साथ उसको घर जरैदेखि हल्लिन्छ र गोला–बारुदको वर्षात हुन थाल्छ । किशोरी मेरी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

संस्मरण : म्याडम वुको पाककला

~ऋचा भट्टराई~ किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment