Tag Archives: Ratnamani Nepal

कथा : मदेस ! तिम्रो नाममा

~रत्नमणि नेपाल~ काठमाडौं खाल्डाको एउटा कुनामा बसेको छु । वरिपरिका छिचरापहाडहरूले हिउँदको चिसो छेक्न सकेका छैनन् । कोठाको दाहिने कुनाको झ्यालबाट बेलाबेला बाहिर हेर्छु । काठमाडौंको छातीमा कोरिएका नागबेली बाटाहरू पनि सुनसान सुनसान छन् । चिसा आँखा ठोकिन्छन् केवल चिसा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोटको के कुरा

~रत्नमणि नेपाल~ पार्टी वार्तामा जुटेको समय थियो । त्यसैले पार्टी खुला थियो । देशका ठाउँठाउँमा खुला आमसभा भइरहेका थिए । त्यसैक्रममा बिर्तामोड नजिक अग्रसेन भवन अगाडि पनि एउटा आमसभाको आयोजना भएको थियो । व्यापक भिडमा राकेश पनि चौरको माझमा साथीहरुसँगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब यहाँ बस्न सकिंदैन

~रत्नमणि नेपाल~ म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छनौट

~रत्नमणि नेपाल~ एउटा त्यसप्रकारको घटना घटेको थियो । त्यो देशका महाराजलाई त्यो घटनाले ठुलो चिन्तामा पारिरहेको थियो । देशको सम्पूर्ण शान्ति सुरक्षा मिलाउनु पर्ने । जनताका उर्लदा चाहना पूरा गर्नुपर्ने । विकास निर्माण, शिक्षा, स्वास्थ लगायतका दीर्घकालीन योजना तय गर्नुपर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment