रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?
- समीक्षा : लोकगीत र यसका विशेषता
- समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता
- अनूदित जापानी लोककथा : बूढी आमा
- Translated Poem : The Identity Card of an Unemployed Youth
- कविता : देशभक्ति
- किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?
- कविता : शिक्षा
- लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त
- कथा : छिमेकीको छाता र छाडा छोराहरू
Tag Archives: रत्न शमशेर थापा – Ratna Shamsher Thapa
गीत : अभिलासा
~रत्नशम्सेर थापा~ जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ आज मनको अनुरोधमा माया सौगात देऊ लहराझँै मुस्कुराउँदै सुवास छर्दै छर्दै आऊ छहराझैँ रमाउँदै मिठास भर्दै भर्दै गाऊ
गीत : नआउ जुन कोठामा राती
~रत्न शमशेर थापा~ आ ………………………. नआउ जुन कोठामा राती मसँग लाडिन कसैको भइसकेको मन सक्दैन बाँडिन सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
गीत : म पनि त मानिसै हुँ
~रत्न शमशेर थापा~ म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ मलाई पनि अरूलाई झैँ माया गर्न मन लाग्छ म पनि त मानिसै हुँ ………. तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई
स्वदेश गान : पन्छीमा डाँफे राम्रो
~रत्नशम्सेर थापा~ पन्छीमा डाँफे राम्रो फूलमा लाली गुराँस हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास कुहिरोको पर्दा खोली घामका झुल्का च्याउँछन् सिन्दूरे रंगमा रंगी हिमालका थुम्का रमाउँछन्
रत्नशम्शेर थापाका तीन ताङ्काहरु
~रत्नशम्शेर थापा~ आजको रात जागिरहेछ इच्छ सिंगौरी खेल्ने मृत्युसँग मलाई भित्रभित्रै रमाइ । परेलीदेखी मीठा सपनाहरु
गीत : मौन छु आँशु पिई
~रत्न शमशेर थापा~ मौन छु आँसु पिई, पिर जब ओर्लिन्छ तिमीले साँची साँची नयन किन गर्दिन २ आज थाकी थाकी पाइला सर्दै सर्दैन २ हाँसो खुसी र चैन सबै मलाई चाहिन्न अनि देऊ पछि यही गुनासो म सुन्दिन
गीत : सेरो र फेरो
~रत्न शमशेर थापा~ सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ २ सुकाई मूल फूल निमोठी फ्याली गयौ उर्लन्छ यो छाती भित्र व्यथा असह्य भई २ गह भरिन्छ आँशुले रात दिन संधै
गीत : आँखाको भाखा
~रत्न शमशेर थापा~ आँखाको भाखा आँखैले, राम्ररी बुझी सम्झनु सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु २ रिमझिमे हल्का शीतले, गीत मधुरो गाउला २ सुनौला घामको झुल्काले, काउकुती मिठो लाउला
गीत : मधुमासको
~रत्न शमशेर थापा~ मधुमासको यो दिलको बाग नफुलिकन उजाड भो आशा अनि अभिलाषा मनको मनमै रह्यो मधुमासको…
गीत : स्वर्गकी रानी
~रत्न शमशेर थापा~ स्वर्गकी रानी मायाकी खानी, नजाऊ तर्केर लाजै नमानी रिसाउने बानी, छाडी आउ फर्केर रेशमी घुम्टो हाली हो हाली, ओंठमा हल्का लाली प्रीतिका दीप बाली, हो.. बदामी आँखा काली रात जुनेली बेली चमेली, बसेका पर्खेर, हो..हो..
युगल गीत : ए कान्छा ठट्टैमा
~रत्न शमशेर थापा~ केटि – ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो केटा – जाँदैन बाचा खेर पर्ख लिन आउँला केटि – मिर्मिरे उषामा औंठी साट्न आउनु शिरमा रेशमी फित्ता बाँधी आउनु २
गीत : भो भो नसोध
~रत्न शमशेर थापा~ भो भो नसोध अब केहि मलाई रुकेमा छ बुझ तिम्रै भलाई, लौ है चाँदनी रात निलो आकाश छर्छन् जहीं यहीं सुबास जानु नजानु यो दिल दुखाई
कविता : वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर
~रत्न शम्सेर थापा~ टक्टकिएर बकुल्ले बादलको प्वाँख-प्वाँखको दूधे जराबाट केशदेखि खुट्टाको बुढी औँलासम्म ओढाउन सेतो बर्को हरियालीलाई अर्घ चढाउँदै सूर्यलाई आरती उतार्न बालिएका मन्दिर, आँगन र चोक चोकमा कातेका बत्तीहरू निलेर सलक्क फुलिरहेछन् हिउँका फूलहरू झपक्क
रत्न शमसेर थापाका ३ मुक्तकहरु
~रत्न शमसेर थापा~ –१– धुन न हो आजकल बदलिन सक्छ गीतको रंग न हो पल पल बदलिन सक्छ प्रितको आश्चर्य मान्नु पर्ने कुरै नै के पो छ र यहाँ मन न हो चञ्चल बदलिन सक्छ मितको ।
गीत : सर्माएर बोलिन म
~रत्नशम्सेर थापा~ सर्माएर बोलिन म भेट हुँदा पहिले रोई रोई माफी मागूँ कोसँग म अहिले कति गृष्म कति हिउँद गए त्यसै बिती
गीत : गोरेटो त्यो गाउँको
गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन
गीत : घुम्तीमा नआऊ है
घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन
रत्न शमशेर थापाको मुक्तक
~रत्न शमशेर थापा~ १. कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !
रत्नशमशेर थापाका ८ हाइकु
~रत्न शमशेर थापा~ १) नाङ्गिदै छन्, हिउँको अभावमा हिमालहरू ।