Tag Archives: रामु गैरे – Ramu Gaire

कविता : नेपालको राजनीति

~रामु गैरे~ हाम्रो देश अब त अपांग भैसक्यो शान्तिको उपाधि पनि गैसक्यो नेताहरुलाई आफ्नो खल्तीको चिन्ता छ नेपालआमाले धिकार्न लागिसकिन संसारमै नभाको यस्तो बन्द , सडक बन्द , बिद्यालय बन्द , अस्पताल बन्द कहाँ सुनिन्छ नेपालमा सिबाये कसले लिएर आयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : No matter even

~Ramu Gaire~ No matter even I am far from my wife Always she comes in my dream And says darling how is your life No matter even Someone says me badly but my son says honey Dad, i want to … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : हाम्रा नेताहरुको वास्तविकता

~रामु गैरे~ गिरिजा बाबु कहिले घर अनी कहिले अस्पातल गर्दा गर्दै दिक्क मा.कु.ने. भने बिदेशी युबती सँग अंकमाल गर्दा गर्दै ठिक्क !! कमरेड प्रचन्ड पनि कहाँ कम् र

Posted in कविता | Tagged | Leave a comment

कविता : यादहरू

~रामु गैरे~ सुनसान रात छ गाडीहरुको हुइँयको आवाज मात्रै आउँछ निन्द्रा पटक्कै लाग्दैन कोल्टे फेर्छु १२ बज्छ मनभरि कुरा खेल्न थाल्छन् मेरो वरिपरिका साथीहरु मस्त निन्द्रामा सुतिरहेका छन् चरीहरु पनि मस्त निन्द्रामा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना दशैको !!!

~रामु गैरे~ घर फोन गर्या थिए दशै आयो रे !!! कमेरोले घर पनि पोते होलान घरको पर्खालमा मखमली फुल पनि फुल्न लाग्या होलान ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान टिका नथापेको पनि सालौ भईसक्यो प्यारी श्रीमती अनी छोरा छोरीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नभने निस्ठुरी मलाई

~रामु गैरे~ तिमीलाई भुलेको कहाँ हो र प्रिय? सधैं भरी मुटुभित्र नै बसेकी छिउ ति अतितका क्ष्यणहरुलाई सम्झी सपनीबाट बिउझदा पनि झसँग झस्केकी छिउ। बाध्यता नै त्यस्तै पर्‍यो प्रिय निस्ठुरी भनी नभने

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छन आजका युबा

~रामु गैरे~ आन्दोलन, जुलुश र चुनावमा मर्नलाई पनि नडराई !! अगाडि बढने बलिया काम फत्ते नहुनसम्म सुनको भाँडो!!

Posted in कविता | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले..

~रामु गैरे~ मेरो घरको झुपडिको बास मन परेन होला तेसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ । मटीतेलमा बाल्ने बत्ती मन परेन होला तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग्य

~रामु गैरे~ जन्मदा खेरी भन्थेरे पण्डितले यो बालक धेरै भाग्यमानी हुन्छ भनेर नुवारन गराउदा खेरी भन्थे रे देश बिदेशमा राम्रो नाम कमाउनेछ के को होस् सबै उल्टै उल्टो भईरा’छ भात खुवाउँदा भन्थे रे कति सन्तोष भएर हाँसिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खि बसे

~रामु गैरे~ साझपख तिमी आउछौ भनी टोलाई रहे चारै तिर आईनिउ तिमी गल्ली -गल्ली गोरेटो बाटो जताततै एकोहोरो हेरी रहे अझैपनी आईनौ तिमी कोइली चरी पनि आ- आपसमा माया प्रिती साटा साट गरी रहेका थिए दुई चरिका जोडीहरु अटुट

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यो जिन्दगीले

~रामु गैरे~ मलाई यो जिन्दगीले…….. चोटै चोट दियो कहिले सम्म दिदोरहेछ सिरानी पनि आसुले भिज्यो कहिले आफ्नैले चोट दियो अनी त कहिले पराइले नै अहिले मैले दु:ख पाएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अर्घाखाँची

~रामु गैरे~ कती राम्रो अर्घाखाँची हरियाली तेसैमाथी उत्तर तिर अर्घा अनी दक्षणातीर खाची बागी खोला सल् सल् बग्यो छिर्लिङ खोला कल कल गर्‍यो सीत खोला खल खल गर्‍यो अर्घा अनी खाची बिच चुत्रबेशी,सन्धिखर्क रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : पैसाको लोभ

~रामु गैरे~ कुबेर बन्नु थिएन मलाई पिरितिको मायामा आगो लगाइ घर परिवार सबै सँग बिछोड गराइ अनी आफ्नो मान्छे पनि बनायो पराइ आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो पैसाको जात कालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै हुदो रहेछ

~रामु गैरे~ यस्तै हुदो रहेछ साथी बिदेशमा माया बसेपछी अरबी तरुनिको माया जालमा फसेपछी मन लोभौने रहेछ अनेक थरिको मेक अप घसेपछी अलग हुन गाहरो रहेछ मायाको फन्दमा पसेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याली माया

~रामु गैरे~ मिठा मिठा सपना देखाइ सँगइ मर्ने सँगइ बाच्ने कसम खाइ मलाई न घरको न घाटको बनाइ सुखै सँग राख्छु भनेकै थिए २,४, पैसा कमाइ बिश्वासघात गर्यौ अरु पराइको हात समाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साधारण जिन्दगी

~रामु गैरे~ ठुला ठुला महल हैन मलाई मात्र शरीर ओत्ने बास भये पुग्छ ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !! हिड् डुल् गर्न मोटर गाडी हैन मलाई भगवानले दिएको दुई खुट्टा भये पुग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment