Tag Archives: रामकृष्ण पौडेल ‘अनायास’ – Ramkrishna Poudel ‘Anayas’

कविता : मनमाया

~रामकृष्ण पौडेल ‘अनायास’~ पुर्वको लाली र घामको क्षितिजले धर्तीलाई नचुम्दै रातभर नसुतेर बिहानै उठ्छे मनमाया , कम्मरमा पाँच फेरो पटुकी कस्दै दुई पसर मकै र भटमास गुन्युको टुप्पोमा बाँधेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमायाका सपना

~रामकृष्ण पौडेल ‘अनायास’~ उज्यालोको पर्खाईमा अध्यारो लाई चिर्दै बसेकि छन् मनमाया थुप्रै सपनाहरु आँखामा बोकेर शहर पसेकि मनमाया रहर कै आँदिले अलपत्र बनाएको उनको सपनाहरु कहिले सित झैँ खस्छ

Posted in कविता | Tagged | Leave a comment

गीत : जीवनको कथा

~रामकृष्ण पौडेल ‘अनायास’~ कसलाई सुनाउ खै जीवनको कथा जसलाई भने नी घट्दैन ब्यथा न त जान्छ प्राण आज न त बाँच्न सक्छु आदि हाँसो आदि खुशी यस्तै यस्तै म’ता / दुख ले रुदै झरेको आँशु बुझाउ कसरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : माटोमा सपनाहरू

~रामकृष्ण पौडेल ‘अनयास’~ टाँसिएको भित्तामा त्यो तस्विर म निकालेर नियालि रहेछु रहरलाइ कुल्चिएर बाध्यताले झिनो आशा र सपनाका खातहरू झोलामा त्यो तस्विर सँगै यादहरू कैद गरि म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न एउटा यस्तो यात्रा तय गरिरहेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : वर्गसङ्घर्ष

~रामकृष्ण पौडेल ‘अनायास’~ सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलो साइकल

~रामकृष्ण पौडेल ‘अनायास’~ समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~ (विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा ) (पात्रको नाम परिबर्तन ) उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment