Tag Archives: Ramesh Kalathoki ‘Kangal’

कविता : नगर भो सम्झौता

~रमेश कालाथोकी ‘कङ्गाल’~ नगर भो सम्झौता त्यो देशै जान्छ भने नेपालीलाई लडाएर देशै खान्छ भने चाहिदैन यस्तो नारा नेपाली भई बाच्नु पर्छ भारतबाट पलायको सङ्घीयता फाल्नु पर्छ के खोज्दै छन् नेताहरुले देशलाई चिरा पारी विस्तारवादले नेपाली भूमि खायो सीमा सारी

Posted in कविता | Tagged | Leave a comment