Tag Archives: रमेश दियाली – Ramesh Diyali

कथा : हनीमून

~रमेश दियाली~ बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नर्स

~रमेश दियाली~ रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रजस्वला

~रमेश दियाली~ अंकल छोडी दिनुहोस। के गर्नु भाको? मलाई दुख्यो। दुख्यो मलाई …! आईया… ! आईया…! पोल्यो। आथा….था..था…..! मेरो आवाज घाटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिए। बन्द खोरको कुनामा निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठूला हातले थिचियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोज १७ गते

~रमेश दियाली~ हे ! ईश्वर यो कस्तो दुबिधा ? कस्तो टाउको दुखेको, फुट्छ की क्या हो ? पहाड खसे झै भैराछ । यस्तो त कहिल्यै भा थेन । बरै । शरीरभरि काँडा उम्रे । २० को १९ भा छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्सी

~रमेश दियाली~ जूनकीरीको त्यो उज्यालोमा बेलुकी भात खान बसे । खानै मन भएन । जुरुक्क उठ्दा आमाले सोधिन्– दिउँसो के खाइस् ? भन्न मन लागेको थियो, ‘खालि गुन्दु्रक र फर्सी मात्र ? अहँ त्यसो भनिनँ । चुँडिएको चप्पललाई डोरीको फित्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment