Tag Archives: रमेश अधिकारी – Ramesh Adhikari

गजल : पिपल अनि बर सम्झिएर

~रमेश अधिकारी~ देउरालीको पिपल अनि बर सम्झिएर जहिले रुन्छ परदेशी मन घर सम्झिएर भन्नेहरु भन्छन मलाइ भाग्यमानि रैछस हासोँ उठ्छ यस्तो सुन्दा खप्पर सम्झिएर

Posted in गजल | Tagged | Leave a comment