Tag Archives: रमा अधिकारी ‘कादम्बरी’ – Rama Adhikari ‘Kadambari’

कविता : नानीहरुको आग्रहः गुरुआमालाई

~रमा अधिकारी ‘कादम्बरी’~ धुम्म इतिहासको धमिलो आकाशमा बन्दुकले लेखेको बारुदको कथा सुन्दा सुन्दै विरक्तिएर नानीहरु भन्छन् गुरुआमा ! कति सुनाउनु हुन्छ विभक्त मनका व्यथा उजाड वनका कथा कति पढाउनुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिट्लरको देशमा

~रमा अधिकारी ‘कादम्बरी’~ हिट्लरको देशमा हुनसम्म झेल हुँदो रहेछ बुुद्धलाई बाँध्ने जेल हुँदो रहेछ। बनाइदो रहेछ विभेदको विशाल ग्याँस च्याम्बर र, थुनिदो रहेछ समानताका बेजोड पुजारीहरु। फाँडेर सभ्यताको सौम्य फुलबारी

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँस्नु पर्ने मनहरु

~रमा अधिकारी ‘कादम्बरी’~ मनहरु एकताको मालामा गाँसिएकै जाति हुन्छ मनहरु मायाको धागोमा उनिएकै बेस हुन्छ मनसँग मन टाढिएको सुहाउँदैन मनले मनलाई रुवाएको शुभ हुँदैन । मन फाटेपछि घृणा साटेपछि हिंस्रक हुन्छ मान्छे त्रासद हुन्छ समय

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : असल साथी

~रमा अधिकारी ‘कादम्बरी’~ अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : देशभक्त छोरा

~रमा अधिकारी ‘कादम्बरी’~ आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : माया भन्नु घात रैछ

~रमा अधिकारी ‘कादम्बरी’~ माया भन्नु घात रैछ मन दुखाउने जात रैछ । उज्यालोमा हिँडे भन्थे त्यहीँ कालो रात रैछ ।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : पल्लोघरमा जन्मदिन

~रमा अधिकारी ‘कादम्बरी’~ “काकी, के गर्नुभा’को ?” “काकी, तपाई कति काम गर्नुहुन्छ है ?” “काकी, म पनि सघाऊँ तपाईंलाई” “काकी, आज स्कुलमा मैले हजुरजस्तै अर्को काकी देखेको नि !” “काकी, के गर्नुभा’को ?”

Posted in बाल कथा | Tagged | Leave a comment