Tag Archives: रामप्रसाद गैरे – Ram Prasad Gaire

गजल : गाउँ खाली भयो

~रामप्रसाद गैरे~ साँचो कुरा बोल्छु यो मेरो गाउँ खाली भयो आफ्नो देशको हो सुन अर्कैको थाली भयो पापी पेटको छ सवाल छैन रोजगार

Posted in गजल | Tagged | Leave a comment

गजल : बाध्यता छ आज

~रामप्रसाद गैरे~ युवा जीवन पुदेशमा फाल्नै पर्ने बाध्यता छ आज उठौँ न चेतनाको दियो बाल्नै पर्ने बाध्यता छ आज जेनकेन एसएलसीसम्म पढ्छु भन्यो जेठो छोराले भिसा लाउने कदम चाल्नै पर्ने बाध्यता छ आज

Posted in गजल | Tagged | Leave a comment