Tag Archives: Rajeshwor Karki

कविता : हतियार

~राजेश्वर कार्की~ सबैले भन्छन्- हतियारको जङ्गलमा सुरक्षित होइन्छ यतिखेर मेरो चेतना पनि सम्पूर्ण हतियारबद्ध छ र सङ्ग्राममा तिमीले गुलेली हान्यौ मैले घुयेँत्रो चलाएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको अन्तिम पृष्ठ

~राजेश्वर कार्की~ हामी छिया-छियामा विभक्त भएर अनेकौँ भूगोल बाँच्यौँ कतै कातर भएर बाँच्यौँ त कतै बहादुर भएर कहिले सीमातीत घृणामा बाँच्यौँ त कतै क्षणभरको प्रेममा बाँच्यौँ प्रेमको एउटै महासागर भएर त कुन भूगोलमा हामी बाँच्यौँ र !

Posted in कविता | Tagged | Leave a comment

कविता : भेरीको किनारमा

~राजेश्वर कार्की~ भेरीको किनारमा म रुंदारुंदै थाकेछु भने मलाई सम्हालेर किनाराकै छेउको बगरमा राखिदिनू ‘भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ’ कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने मलाई भेरीको किनारबाट उठाएर मेरो आंसुको नदीमा बगाइदिनू

Posted in कविता | Tagged | Leave a comment

कविता : थाकेको म

~राजेश्वर कार्की~ जब कहीँ फूल र्झछ म शोकमग्न हुन्छु जब मेरो घाम डुब्छ म रातग्रस्त हुन्छु र हिँड्दाहिँड्दै थाकेको, म

Posted in कविता | Tagged | Leave a comment

छोक : दन्त्यकथाको राक्षस

~राजेश्वर कार्की~ उहिले-उहिलेको दन्त्यकथामा पहाड उखेल्दै नदी सुकाउँदै सखाप पाथ्र्यो रे यस धरतीको राक्षसले तर अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : इलाम

~राजेश्वर कार्की~ इलामले जुन बेला चिया रोप्यो त्यस बेला उसले देशलाई सम्झयो र देशलाई चियाबगान बनाउने सपना देख्यो इलामको परिचय त हरियालीमा खुल्दै गयो तर देश झन् उजाडिंदै/रित्तिंदै गयो देश- कतै परिवेशमा रित्तियो कतै भावनामा रित्तियो कतै संवेदनामा रित्तियो कतै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध तिम्रो पूजा त गर्छु

~राजेश्वर कार्की~ बाच्न मन लाग्छ किनभने हामी धेरै मर्छौँ हामी उज्यालो चाहन्र्छौँ किनिक अध्यारो हाम्रो गर्भे पृष्ठभूमि हो

Posted in कविता | Tagged | Leave a comment