Tag Archives: राजेन्द्र श्रेष्ठ – Rajendra Shrestha

सत्य कथा : प्रवासीको व्यथा

~राजेन्द्र श्रेष्ठ~ एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ लगाउन ठुलै संघर्ष गर्नु पर्ने हुन्छ। विहान भालेको डाकासंगै मानिसहरु उठ्छन र सुर्यको किरण संगै घरबाट बाहिर निस्किएको मानिसहरु सुर्य नविलाएसम्म कामको ध्यउन्नमानै व्यस्त हुन्छ। उनिहरुलाई बर्षैभरी कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : आफ्नै देश बनाउने अवसर देऊ

~राजेन्द्र श्रेष्ठ~ हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : उठौ जुटौ प्रवासी हो

~राजेन्द्र श्रेष्ठ~ उठ जुट एक भई ए प्रवासी हा, देश निर्माण तिमिलेनै गर्नु पर्ने भो आज हाम्रो पसिनाले देश धान्दै छ हामी मिलि अधि बढे देश बन्दछ।। सडक छैन, पानी छैन, विजुलीनी छैन, विदेशीको मुख ताक्छौ बन्ने कहिल्यै होईन हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खण्डिता

~राजेन्द्र श्रेष्ठ~ मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्‍याएपछि एकपटक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment