Tag Archives: Rajendra Gyawali

कथा : मेरो माया छ भने……

~राजेन्द्र ज्ञवाली~ म मलमा पुग्दा हेलेनलाई मेरो स्टोर वरिपरि घुम्दै गरेको देखेँ । शायद मेरै प्रतिक्षामा थिइ । आफ्नो लोग्ने नर्सिङ होममा भर्ना भएको खवर मलाई दिएपछि एक दुई पटक अक्कल झुक्कल मात्र उसँग भेट भएको थियो । तर उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वदनाम युवती

~राजेन्द्र ज्ञवाली~ ‘मेरो वारेमा केही सुनेका थियौ ?’ उसको प्रश्नले मलाई दुविधामा पा¥यो । हो उसको वारेमा मैले गाँइगँुई सुनेकै हो । कसै वारे हुने गाँइगुँईको अर्थ प्राय चरित्रसँग जोडिएको हुन्छ । हो त्यही अर्थमा मैले उसका वारेमा सुनेको थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवार

~राजेन्द्र ज्ञवाली~ उ अझै सुक्क सुक्क रुदै थिइ । म भने के गर्ने के नगर्ने भन्ने दुविधामा थिए । वाटो हिड्नेहरू मध्ये उसलाई देख्नेले आश्चार्य मान्दै थिए । अझ कोही कोही त केही वेर अडिएर वुझ्न खोजे जस्तो गर्दै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइली

~राजेन्द्र ज्ञवाली~ नेपालको कुनै गाउँ घरतीर भएको भए उसको वोलाउने नाम माइली हुन सक्थ्यो । यो जरुरी त थिएन, तर उसको घरमा पुगेपछि मेरो मनमा यही विचार आएको थियो । थ्याङ्क्स गिभिङ डेमा उसैको निमन्त्रणामा गएपछि उसको परिवारको वारेमा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो चमकिलो पर्दा

~राजेन्द्र ज्ञवाली~ सामुन्य एक जना अधवैशै महिला केही सिङ्गा अण्डालाई वेसार सहितको मसालामा मुछेर स्टोभमा तारी रहेकी थिइन् । उनको सामुन्य त्यो गल्लीको अर्को तर्फ एक जना अर्का अधवैैंशे व्यक्ति पकौडा तयार पारी रहेका थिए । ति महिला सामुन्य रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छेपारोको रङ्ग

~राजेन्द्र ज्ञवाली~ पहिलो गासमात्र मुखमा के हालेको थिए, मोवाइल अनौठो आवाजकासाथ टेबलमा हल्लीन थाल्यो । मैले वोल्न नपाउदै उताबाट कियानाले भनी–आज ठूलो हिमपात भइ रहेछ है, त्यसैले तिमिलाई काममा जान मैले राइड दिन्छु तयार भएर वस्नु । मैले गाडी नचलाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थर्ड माड्साप

~राजेन्द्र ज्ञवाली~ लामो सेताम्म दारी, तर जुँगा भने सफाचट । मुखमा प्राय पान र त्यसका कारण रातो (विस्तारै कालो हुन थालेका) ससाना दाँत ! अग्लो अथवा मझ्यौलो शरिर, अनी हातमा कालो बेँतको लठ्ठी ! प्राय सेतो रङ्गको पाइजामा र कमिजमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment