Tag Archives: Raj Kumar Shrestha ‘Deep’

राजकुमार श्रेष्ठका एघाह्र मुक्तकहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~ कैले कहि नपिएकै बिष पनी लाग्छ जल्ने हरू जलेको नै ठिक पनी लाग्छ ऊर्जा हरू मिल्दो रैछ यिनकै ताप बाट यस्तै नभएमा जीबन फिका पनी लाग्छ ! गाऊँ उस्लाई टाढा भयो बेशी झरे पछी पहेलपूर धान खेत … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : खस्यो पुजा थाली

~राजकुमार श्रेष्ठ ‘दीप’~ मन्दिरकै संघार मा खस्यो पुजा थाली दैव पनी मेरो निम्ती बन्यौ किन जाली बजेनन् ती घण्टाहरू मैले बजाउदा पछ्यौरीमा अल्झ्यो हात चुरा सजाऊदा टुक्रिएर झर्यो भुईमा भयो खाली खाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~ यस्तै हुने रैछ क्यारे ! सन्तानका मायाहरु मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु यिनलाई चोट लाग्दा अझै, मलाई नै दुख्ने गर्छ नफर्कुन्जेल साँझ घर, आँखा बाटो ढुक्ने गर्छ मलाई मात्र यस्तो हो कि ? पोखुँ लाग्ने मायाहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आफैलाई हराएछु

~राजकुमार श्रेष्ठ ‘दीप’~ भाग्य खोज्दै भौतारिँदा आफैलाई हराएछु लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ । देउरालीको उकालीमा बर पिपल साथी हुन्थे दोबाटोमा अलमल परे सेता हिमाललाई चुन्थेँ बर पिपल हिमचुली छैनन् यहाँ कुनै छेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हिंड्यो परदेशी

~राजकुमार श्रेष्ठ ‘दीप’~ शून्य भयो गाउँ घर शून्य रह्यो बेसी टीका थापी साईत गरी हिड्यो परदेशी । असारको रोपार्इँ सकी मंसिर कुर्दै थियो कुन चोटले उनको मनमा घाउ बनाइदियो मल्हम खोज्दै धाइरहन्थ्यो देउराली र बेसी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : श्रध्दान्जली ! अनन्त यात्रीहरूमा

~राजकुमार श्रेष्ठ ‘दीप’~ गयौ तिमी सबलाई छाडी बिदै नमागी निभाई दीयो दैलोको, दैव निष्ठुरी ! यात्रा तिम्रो अनन्तको अनायसै थाल्यौ आफन्तको मायालाई चुडाएर फाल्यौ झुक्कीएर उठ्यौकी पो पालै नलागी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवन चोला

~राजकुमार श्रेष्ठ ‘दीप’~ फूल हो जीबन हाम्रो, बतास सँगै झर्नु पर्ने दैव रचे यस्तै नियम, जन्मे पछि मर्नु पर्ने । अजम्बरी हुन्नन् कोही, नियम टर्ने छैन रोई मन्मा मयल नराखे है, जाँदैन भो आसुले धोई ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटा कुकुर मरेछ रे !

~राजकुमार श्रेष्ठ ‘दीप’~ के तिमी सुन्ने ? आज पनि एउटा कुकुर मरेछ रे ! खैरे, काले, पाँग्रे कुनै होइन हिजोसम्म यही गल्ली र चौरस्ता घुमी हिँड्ने आफन्तसँग झुकी दिने पराई देखे भुकी दिने कहिले पुच्छर हल्लाई हल्लाई मालिकको स्वागतमा तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पप्पी फूल र गोरखाली

~राजकुमार श्रेष्ठ ‘दीप’~ पप्पी बनी फूलेछन् पूर्खाहरु त्यस्तै रहेछ पौरख पोखिएका रगतका फाल्साहरु खै ! के गर्नु गौरव !! चित्कार कसले सुने होलान्

Posted in कविता | Tagged | Leave a comment