Tag Archives: Radheshyam Lekali

कविता : पृथ्वीनारायण

~राधेश्याम लेकाली~ उसले मधेश, पहाड र हिमाललाई एउटै किल्ला बनायो जुन माटोमा गर्वका साथ उभिएर आज तिमी सत्ता राजनीति गरिरहेछौ, हो, सिमानाबाट भित्रिने बैरीहरूलाई उसले लखेटेकै हो जुन सिमानाबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारोले भाग्नैपर्छ

~राधेश्याम लेकाली~ उठेर अब अवरोध बनेका पहाडहरू भत्काउँदै म पानी बगिरहनेछु बाटो रोक्नलाई बनाइएका बाँधहरू भत्काउँदै म पानी निरन्तर बगिरहनेछु छेक्न नखोज मेरा बाटाहरू म सबै अवरोधहरू भत्काउन सक्दछु छेक्न खोज्ने त्रि्रा हरेक प्रयासहरू म विफल बनाउन सक्दछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको साइपाटा

~राधेश्याम लेकाली~ होशियार ! दमन र प्रतिबन्धहरु स्वतन्त्रताको साइपाटा निस्कँदै छ अब एउटा जुलुसले हिड्न पाउनुपर्छ एउटा जुलुसले नारा लगाउन पाउनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मौसम रोकिँदा गुलाब हाँस्दैन

~राधेश्याम लेकाली~ बस्तीभन्दा पर कतै षड्यन्त्र र जालझेलमा मौसम रोकिएको छ र वर बस्तीमा न सृष्टि । न प्रेम ।। न शान्ति ।।। यसैले, बोधिसत्वमा हिंसा रोपेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरू जलिरहेछन्

~राधेश्याम लेकाली~ प्रकृतिको विशिष्ट सङ्गीतमा आह्रलादित शान्त र सुन्दर पहाडहरू आज ज्वालामुखी बनेर घृणा, आक्रोश र वेदना पोखिरहेछन् हो, यतिबेला खरानी, आँसुर टाटा रगतमा अनूदित

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिक्रीमा छु

~राधेश्याम लेकाली~ मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन् मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन् छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू आऊ यी पनि बिक्रीमा छन् सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~ अनिर्णयको बन्दी भएर राज्य स्वयम् तरबार लिएर युद्ध मैदानमा उत्रिएको छ किमकर्तव्यविमुढ सर्वसाधरण टुडिखेलको पर्खाल बाहिबाट घोडे जात्राको गोला बारूद अवाक् हेरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कालजयी कवि हरिहर शास्त्री

~राधेश्याम लेकाली~ जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~ यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~ दशैंमा नयाँ लुगा र जुत्ता होइन गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे दशैंमा भोज होइन रिनै रिन खान्छ मान्छे शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे साहु कहाँ उज्यालो बन्धकी राख्दै आफू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु

~राधेश्याम लेकाली~ कस-कसको चालले हो स्थिति अराजक बनेको छ भयैभयमा बाँच्नु पर्ने चन्द्रग्रहणको यो क्षण भयमुक्त हुन म बाँसुरी बजाइरहेँछु । त्रिवेणी मुठभेडको स्थितिले देश जलिरहेछ एकातिर रगत पोखिएको छ

Posted in कविता | Tagged | Leave a comment